२०७७ जेठ ३२ गतेको राशिफल

मेष-  राजनीतिक फाइदा मिल्नेछ, काममा प्रशंसा हुनेछ ।
वृष-  बाेलीको प्रभाव पर्नेछ, भोजनको सुख मिल्नेछ ।
मिथुन- पारिवारिक झमेला थपिनेछ, तनावमा काम गर्नु पर्नेछ ।
कर्कट- भाग्यले साथ दिनेछ, अधुराकाम बन्नेछन् ।
सिंह- खानपिनमा मस्त भइनेछ, धनमा वृद्धि हुनेछ ।
कन्या-  स्वास्थ्यमा सुधार हुनेछ, पुरानो व्यवहार मिल्नेछ ।

तुला-  आम्दानीको स्तर बढ्नेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ ।
वृश्चिक- संगीतमा रुचि जानेछ, जोस जागर बढ्नेछ ।
धनु- जागिरको योग बन्नेछ, काममा प्रशंसा मिल्नेछ ।
मकर- भातृ सहयोग मिल्नेछ, शैक्षिक क्षेत्रमा लाभ मिल्नेछ ।
कुम्भ-झमेलामा परिनेछ, धोका हुन सक्नेछ ।
मीन- आफ्नो पहिचान बन्नेछ, सवैकाे साथ पाइनेछ ।

प्रतिक्रिया दिनुहोस