अन्ततः देशले एक योग्य, दूरदृष्टि भएको, आत्मविश्वासले भरपूर र माझिएको नेतृत्व पाएको छ
योगेन्द्र ढकाल नेपालको इतिहासमा गत हप्ता कैयन दृष्टिबाट महत्त्वपूर्ण रह्यो । त्यस्तो दूरगामी महत्त्व राख्ने घटना अरू कुनै नभएर नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीको प्रधानमन्त्रीमा नियुक्ती हो, जसलाई