त्रुटिपुर्ण माथेमा आयोगको प्रतिवेदन र परिवर्तित अवस्थामा यस्को औचित्य
डा.गोविन्द के.सी. अनसनमा छन भने डा.केसीका समर्थक, विपक्षी नेपाली कांग्रेस र बिवेकशिल साझा डा.केसीलाइ देखाएर सरकारलाइ अधिनायकवादी भएको आरोप लगाइ रहेकाछन। मिडिया डा.केसीको पक्षमा खुलेर लागेको देखिन्छ भने सरकारले माथेमा