यसरी कोरोनाको जोखिमलाई जित्न सक्छौं – जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे
छिमेकी देश भारतमा संक्रमणले भयाबह स्थिति आएको छ | त्यहाँको संक्रमित र मृतकको संख्या गनेर हामी आत्तिनु हुँदैन | बेड प्याक भए, अक्सिजन सकिन लाग्यो, केटाकेकेटीलाई बचाउन गाह्रो पर्ने भयो,