–खेमराज गौतम गलकोट, १८ माघ (रासस) ः नेपालमा मजदूरको व्यथा सुनिसाध्य छैन । महिनाँंै काम गरेपछि निर्माण व्यवसायीले रित्तो हात फर्काएको घटनाको अनगन्ती फेहरिस्त छन् । आफूले काम गरे पनि
ललितपुर (रासस)ः हरेक वर्ष कार्तिक शुक्लपक्ष त्रयोदशी तिथिमा मनाइँदै आएको कार्तिक नाचअन्तर्गतको आज नृसिंह अवतार नृत्य मञ्चन गरेर यस वर्षको ‘कार्तिक नृत्य’ सम्पन्न गरिएको छ । गत वर्ष १२ दिन
मौसमले यतिबेला निकै साथ दिएको छ पोखरालाई । टलक्क टल्केको माछापुच्छ«्रे हिमालको छायाँ फेवातालमा निकै आकर्षक देखिन्छ । पहिलो पटक आउने हुन् या पटक–पटक यो दृश्य देख्दा उनीहरुबाट निस्किने
“दिनरात नभनी दुःख गरेँ, कहिलेकाहीँ त पत्रिकाको काम सकेर घर पुग्दा बिहानको चार पनि बज्थ्यो” अन्नपूर्णपोष्ट दैनिकका पत्रकार गोविन्द देवकोटाले सुनाउनुभयोे, “खाइनखाई काम गरियो, विपद् आएपछि झन् हामीमाथि त अर्काे
मुलुकमा संघ, प्रदेश र स्थानीय सरकारले विकास भनेकै सडक निर्माण हो भन्ने ठानेर जथाभावी खनेका सडक पहुँचहीन सर्वसाधारणका लागि भने विनाश र विपत्तिको कारक भइरहेका छन् । भृकुटी राई: खोज पत्रकारिता
वासुदेव पौडेल गण्डकी, २३ कात्तिक (रासस)ः पर्यटकीय नगरी पोखरा तालैतालको शहर हो । यहाँका नौओटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच भाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण
पूर्वी नेपालसँगको सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको चतरास्थित सप्तकोशीमा आधुनिक पुल निर्माण भएपछि पूर्वी पहाडी जिल्ला तथा आसपासका स्थानीयवासीलाई यातयातमा सहज त भएकै छ, यो आन्तरिक पर्यटकहरुको गन्तव्य
प्रायः हरेक सरकारमा पुग्ने दलीय नेतृत्वले निर्माण गर्छाैं भनेर चर्चामा ल्याउने गरेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चर्चामै सीमित रहँदा मुलुकको सुदूरपश्चिम प्रदेश निराश हुनु स्वाभाविकै हो । बैतडीको पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने खोपारा लेक भौगोलिक मात्र होइन प्राकृतिक र जैविक रुपमा पनि मनमोहक छ । समुद्री सतहदेखि तीन हजार ६६० मिटर उचाइमा अवस्थित खोपारालाई प्राकृतिक ‘भ्यू प्वाइन्ट’
नेपालमा विसं २०५२ देखि २०६३ सम्म भएको सशस्त्र द्वन्द्वका बेला बलात्कार तथा यौनजन्य हिंसा भोगेका महिलाले अझै न्याय पाएका छैनन् । बलात्कार तथा यौजजन्य हिंसा भोगेका महिलाको जीवन अहिले पनि
Post Khabar