पोष्ट खबर फ्याक्ट चेक – “केन्द्र, प्रदेश र स्थानिय सरकारको बारेमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ती संघियता विरोधी होे?”
प्रधानमन्त्रीले धादिङमा आयोजित एक कार्यक्रममा केन्द्र, प्रेदश र स्थानीय सरकारको बारेमा दिएको अभिव्यक्तीको भिडियो अहिले समाजिक संजालमा भाइरल भएको छ। कान्तिपुर टिभीको आधिकारिक ट्विटर ह्याण्डलबाट ट्विट गरिएको उक्त भिडियो अहिले