एमाले नै देशको प्रमुख शक्ति भएकाले रास्वपा परित्याग गरी एमालेमा प्रवेश
काठमाडौं, १ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको रावाबेँसी गाउँपालिका कार्यसमितिका सभापति कृष्णप्रसाद पाण्डे एमालेमा प्रवेश गर्नुभएको छ । एमाले रावाबेँसी गाउँपालिका कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला कार्यक्रममा