विदेशीसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरिन्छः प्रम
‘डिजिटल नेपाल, शिक्षित नेपाली र विद्वान् बस्ने नेपाल’ बनाइने बताउँदै प्रधानमन्त्रीले भन्नुभयो,“खनिज, पर्याप्त स्रोत भएको उर्वर हाम्रो मुलुकका जनता अनपढ र गरीबको कल्पना गर्न पनि सक्दैनौँ, यस विषयलाई अब केही