हिंसाबाट अधिकार प्राप्त हुन्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ : अध्यक्ष प्रचण्ड
काठमाडौ, १० वैशाख : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिबन्धित नेकपाका प्रमुख नेत्रविक्रम चन्द विप्लव आदिवासी जनजातिको पक्षमा नरहेको बताउनुभएको छ । मंगलबार ललितपुरमा आयोजना गरिएको आदिवासी आयोगका मुद्दा, चासो