“उत्पादकत्व वृद्धि, रोजगारी अभिवृद्धि, सबल अर्थतन्त्र र आत्मनिर्भरता हाम्रो अहिलेको लक्ष्य हो ।” – प्रधानमन्त्री ओली
"कुनै पनि बहानामा अब आर्थिक विकास गर्न सकिएन भन्नुपर्ने अवस्था नरहेको तथा अब राजनीतिज्ञ, उद्योगपति, व्यापारी र उच्च कर्मचारीतन्त्रले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउँदै प्रधानमन्त्रीले निजी क्षेत्रलाई यन्त्र, प्रविधि, कच्चा