‘विसं २०७५ कानून निर्माणको युगीन वर्ष’ – कानून मन्त्री ढकाल
भरतपुर, २४ चैत: कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कानून निर्माण र कार्यान्वयनका सन्दर्भमा विसं २०७५ युगीन वर्ष भएको बताउनुभएको छ । आज भरतपुरमा पत्रकारसँग कुरा गर्दै उहाँले संविधानअनुरुप