नौमती बाजाको संरक्षणमा मगर समुदाय
–तारानाथ आचार्य बलेवा, १६ वैशाख ९रासस०ः जैमिनी नगरपालिका–२ दमेक भातडाँडाका सूर्यबहादुर पुनलाई वैशाख लागेपछि बाजा बजाउन भ्याइनभ्याइ भएको छ । विवाह, व्रतबन्ध, चौरासी पूजाजस्ता धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यमा बाजा