परिवार नै क्रिप्टोकरेन्सी कारोबारमा, ३७ कराेड बिगाे दावी गर्दै मुद्दा
काठमाडौं, माघ ११ गते । नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सीको कारोबारमा परिवार नै संलग्न रहेको तथ्य सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजश्व अनुसन्धान विभागले सोमबार दायर गरेको मुद्दाअनुसार