प्रज्ञा बालकविता महोत्सव सम्पन्न
काठमाडौँ, ३० भदौ (रासस) : राष्ट्रिय बाल दिवस–२०७८ का अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको आयोजनामा भर्चुअल प्रविधिबाट ‘प्रज्ञा बालकविता महोत्सव–२०७८’ गरिएको छ । मुलुकभरका करिब ३५ बालबालिकाका