२०७६ साल जेठ २४ गतेको राशिफल
मेष– स्वास्थ्यमा सुधार हुनेछ, सन्तानबाट सुख प्राप्त हुनेछ।वृष– घरायसी समस्या देखिनेछ, विवाद बढ्नेछ ।मिथुन– खर्च बढ्नेछ, अनावश्यक विवादमा परिनेछ ।कर्कट– रमाइलोमा दिन बित्नेछ, धनप्राप्ती हुनेछ। सिंह– व्यावसायिकबाट लाभ हुनेछ, प्रेममा रमाइलो