अमेरिकी राष्ट्रपति निर्वाचन : प्रारम्भिक नतिजामा ट्रम्पको अग्रता
२१ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक मत गणनामा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएका छन् । ट्रम्पले १७७ स्थानमा र डेमोक्रयाट उम्मेदवार कमला ह्यारिसले ९९ स्थानमा अग्रता लिएकी