बैशाख १३ गतेको राशिफल


मेष– स्वास्थ्यमा सुधार हुनेछ, पुरानो व्यवहार मिल्नेछ । 
वृष– आम्दानी बढ्नेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ । 
मिथुन– पारीवारिक झमेला थपिनेछ, तनावमा काम गर्नु पर्नेछ । 
कर्कट– भाग्यले साथ दिनेछ, काममा प्रशंसा मिल्नेछ । 
सिंह– खानपिनमा मस्त भइनेछ, धन वृद्धि हुनेछ । 
कन्या– व्यवसायिक यात्रा हुनेछ, दाम्पत्य जीवन सुखम हुनेछ । 
तुला– गुप्त शत्रुले बाधा दिनेछन्, विवादमा सम्झौता हुनेछ ।
वृश्चिक– संगीतमा रुचि जानेछ, शैक्षिक क्षेत्रमा लाभ मिल्नेछ । 
धनु– जागिरको योग बन्नेछ, काममा प्रशंसा मिल्नेछ । 
मकर– भातृ सहयोग मिल्नेछ, जोस जागर बढ्नेछ । 
कुम्भ– झमेलामा परिनेछ, धोका हुन सक्नेछ । 
मीन – आफ्नो पहिचान बन्नेछ, भरपुर साथ पाइनेछ ।

प्रतिक्रिया दिनुहोस  
कमजोर राज्यमा नागरिक बलिया बन्न सक्दैनन् : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिक अधिकारले मात्रै राज्य बलियो नहुने टिप्पणी गरेका

सामाजिक सञ्जालमा प्रयोग गरेर देशभरका मानिसलाई भड्काउने प्रयास भएका छन ः प्रधानमन्त्री

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र

एमाले अध्यक्ष केपी ओली पनि राष्ट्रवादी र काम गर्ने मान्छे भएको कारण उहाँ माथि आक्रमण भइरहेको छ ः सुनिता डङ्गोल

  काठमाडौं । काठमाडौं उपमहानगरपालिका उप प्रमुख सुनिता डङ्गोलले नेपाली युवा सकारात्मक ऊर्जा र राष्ट्रिय

अब नेपाल अगाडि बढ्यो बढ्यो, यसको ग्यारेन्टी हामी गर्छाैँ : केपी शर्मा ओली

आज हाम्रो पार्टीले ७६ वर्ष पूरा गरेर ७७ औं वर्षमा प्रवेश गर्दैछ । हामीले संघर्षका,

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई