बैशाख १६ गते सोमवारको राशिफल

मेष– सामाजिक काममा रुचि जानेछ, अधुरा काम बन्नेछन् ।
वृष– साथीभाइ भेटघाट हुनेछ , यात्रामा सुख मिल्नेछ ।
मिथुन– रोगबाट मुक्ति मिल्नेछ, खर्चका वृद्धि हुनेछ ।
कर्कट– शैक्षिक क्षेत्रमा प्रगति हुनेछ, आर्थिक कारोबार बढ्नेछ ।
सिंह– झगडामा परिनेछ, अशान्तिले चिन्ता बढाउनेछ ।
कन्या– उमंगले काममा राहत मिल्नेछ, दाजुभाइले साथ दिनेछन् ।
तुला– धनको सहयोग पाइनेछ, काममा प्रगति हुनेछ ।
वृश्चिक– कुरा धेरै हुनेछ, काममा लाभ कम पाइनेछ ।
धनु– अनावश्यक खर्च हुनेछ, काममा अड्चन आउनेछ ।
मकर– व्यापारमा लाभ मिल्नेछ, सम्पतिमाा कारोबार हुनेछ ।
कुम्भ– पहिचान बन्नेछ, रोजगारीको अवसर आउनेछ ।
मीन– काममा फाइदा मिल्नेछ, सोचेको वस्तुलाभ हुनेछ ।