वैशाख १९ गतेको राशिफल


मेष– स्वास्थ्यमा सुधार हुनेछ । काममा खुशी मिल्नेछ ।
वृष– यात्राको मज्जा मिल्नेछ । काम छिटो बन्नेछ ।
मिथुन– राजनीतिक फाइदा आउनेछ । पहिचान स्थापित हुनेछ ।
कर्कट– परोपकारमा मन जानेछ । आध्यात्मिक रुचि बढ्नेछ ।
सिंह– झमेलामा पर्न सकिनेछ । आफन्त टाढा हुनेछन् । 
कन्या– यात्राको मज्जा मिल्नेछ । पारिवारिक भेटघाट रहनेछ ।
तुला– पैसाको अभाव हुनेछ । नोक्सानी बेहोर्नुपर्नेछ ।
वृश्चिक– कला, संगीतमा रुचि जानेछ । जग्गा जमिनबाट फाइदा हुनेछ ।
धनु –आलस्यता बढ्नेछ । काम अधुरो रहनेछ ।
मकर– उत्साहले साथ दिनेछ । नयाँ मित्र भेटघाट हुनेछ ।
कुम्भ– साथीभाइको सहयोगले काम बन्नेछ । बोलीको प्रभावले पहिचान मिल्नेछ ।
मीन– सामान्य विवाद हुनेछ । यात्रामा ढिलासुस्ती रहनेछ ।

प्रतिक्रिया दिनुहोस  
अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण

इलाम, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शैय्याको आज

अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु ःप्रधानमन्त्री

झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र

विकास आयोजनाहरुलाई दू्रत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरु समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै

रामको पवित्र जन्मभूूमि नेपाल हो भनेर भन्न हामी किन सक्दैनौँ ? साँचो बोल्दा को रिसाउँछ जस्तो गर्छाैँ भने हामीले के गरी खान्छौँ ? प्रधानमन्त्री ओली

काठमाडौँ, २३, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिकरुपमा सुन्दर, भौगोलिकरुपमा उर्बर, ज्ञान र संस्कृतिले

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई