वैशाख २६ गतेको राशिफल


वृषः धनको कारोबार बढ्नेछ । किनमेलमा खर्च हुनेछ ।

मिथुनः दौडधूप बढी हुनेछ , व्यवसायमा फाइदा हुनेछ । 

कर्कटः यात्राको सम्भावना छ, भाग्यले साथ दिनेछ ।

सिंहः तनाव, झमेला हुन सक्नेछ, स्वास्थ्यमा समस्या देखिनेछ ।

कन्याः परिवारमा खुशी मिल्नेछ, साझेदारी काममा प्रगति हुनेछ ।

तुलाः झमेला सुल्झिनेछ, साथीभाइको सहयोग मिल्नेछ ।

वृश्चिकः विद्यामा मन जानेछ, सांगीतिक क्षेत्रमा रुचि जाग्नेछ । 

धनुः बिसन्चो बढ्नेछ, चिन्ताले सताउनेछ ।

मकरः स्थान परिवर्तन हुनेछ, जिम्मेवारी थपिने सक्नेछ ।

कुम्भः वादविवादमा पर्न सकिन्छ, धन सम्पत्तिको चिन्ता बढ्न सक्छ ।

मीनः अलमलले काम अधूरो हुनेछ, आलोचनाको भय देखिन्छ ।

प्रतिक्रिया दिनुहोस  
सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न एमालेका कार्यकर्ताहरू सक्रिय रूपमा लाग्नु पर्छ ः उपमहासचिव ज्ञवालीले

नेकपा एमालेको उपमहासचिव एवं स्कूल विभाग प्रमुख प्रदीप ज्ञवालीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा

विद्या भण्डारीले अहिलेसम्म सक्रिय राजनीतिमा आउने चाहना व्यक्त गर्नुभएको छैन ः शेरधन राई

काठमाडौं- नेकपा एमालेको स्थायी समितीका सदस्य एवं कोशी प्रदेशका इन्चार्ज शेरधन राईले विद्या भण्डारीले सक्रिय

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

  नेपाल कम्युनिष्ट पार्टी एमाले  निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने

संवैधानिक पदाधिकारी नियुक्ति विवादको फैसला असार १८ मा गर्ने

विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिसम्बन्धी चार वर्षअघिको विवादमा सर्वोच्च अदालतले आज पनि निर्णय दिन

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई