वैशाख २७ गतेको राशिफल

मेषः काम अधूरो हुनेछ, शंकाले वैमनस्यता आउनेछ ।
वृषः धनमा सन्तुष्टि मिल्नेछ, वाणीले साथ दिनेछ ।
मिथुनः प्रशन्नता बढ्नेछ, विरोधी पर जानेछन् ।
कर्कटः खर्चको दायरा बढ्नेछ, अनावश्यक कामले सताउनेछ ।
सिंहः व्यापार बढ्नेछ, मित्रको सहयोग मिल्नेछ ।
कन्याः राजनीतिक फाइदा हुनेछ, रोजगारीको अवसर देखिनेछ ।
तुलाः धार्मिक भावना आउनेछ, यात्रामा सफलता मिल्नेछ ।
वृश्चिकः हतारमा काम बिग्रिनेछ, झन्झट व्यहोर्नु पर्नेछ ।
धनुः यात्रा सुख मिल्नेछ, पारिवारिक भेटघाट रहनेछ ।
मकरः स्वास्थ्यमा सुधार हुनेछ, विरोधी पर जानेछन् ।
कुम्भः सांगीतिक रुचि बढ्नेछ, बुद्धिले साथ दिनेछ ।
मीनः घरायसी माहोल बिग्रिनेछ, शंकाले वैमनस्यता आउनेछ ।