२०७७ मंसिर ३ गते बुधवारको राशिफल


 

 

मेष– पारिवारिक स्थितिमा सुधार हुनेछ । सुख आनन्द मिल्नेछ ।
वृष–  स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन सक्नेछ ।
मिथुन– मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ ।
कर्कट– सामाजिक काममा व्यस्तता बढ्नेछ । धर्ममा रुचि लाग्नेछ ।
सिंह– वादविवादमा साथ मिल्नेछ । स्वास्थ्यले साथ दिनेछ ।
कन्या– धार्मिक कार्यमा समय जानेछ । पारिवारिक भेटघाट हुनेछ ।

तुला–  काममा प्रशंसा मिल्नेछ । राजनीतिक मोह जाग्नेछ ।
वृश्चिक– मिठो भोजन खान पाउनुहुनेछ । यात्रामा सफलता प्राप्त होला ।
धनु– बाेलीवचनको राम्रो प्रभाव पर्नेछ । प्रेम बढ्नेछ ।
मकर– नयाँ काममा प्रगति हुनेछ । जिम्मेवारीमा व्यस्तता बढ्नेछ ।
कुम्भ– आम्दानी राम्रो हुनेछ । सन्तानले सुख दिनेछन् ।
मीन– पारीवारिक सहयोग मिल्नेछ । साथीभाइ भेटघाट हुनेछ ।

#राशिफल

प्रतिक्रिया दिनुहोस  
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

काठमाडौँ, २ फागुन । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले प्रधानमन्त्री निवास, बालुवाटारमा जारी रहेको छ

एमाले महासचिवको कडा स्टाटस

  काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरण विरुद्ध अनेक खालका भ्रामक

वर्षमानजीसंगको फोनको कुरा

नेताहरुका वीचमा शिष्टाचारवस हुने कुराकानीलाई वर्षमानजीले एमाले महासचिवको याचना भनेर प्रचारवाजी गर्नुभएछ । अव त

केपी ओलीले मुलुकलाई ऋणको पासोमा डुवाए भनेर हल्ला गरिदैछ : महासचिव पोखरेल

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी ओलीले मुलुकलाई ऋणको पासोमा डुवाए भनेर हल्ला गरिदैछ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई