देउवाले सूचना प्रविधि विधेयकलाई सूचनाको हक ठानेर भाषण दिएपछि


प्रतिनिधिसभाको हिजोको बैठकमा प्रमुख प्रतिपक्ष दलको नेता तथा छाँया सरकारका प्रधानमन्त्री शेर व. देउवाले आफ्नो भनाई राख्दै गर्दा गम्भीर गल्ती गरेका छन । उनले सूचना प्रविधि विधेयकलाई सूचनाको हक ठानेर भाषण गरेका छन ।

सूचना प्रविधि विधेयक विद्युतिय अभिलेखलाई कानूनी मान्यता प्रदान गर्न, साइबर बुलिङ निरुत्साहन गर्न सूचना प्रविधि क्षेत्रलाई मर्यादित बनाउन आएको हो ।

तर त्यसलाई देउवाले सूचनाको हक सँग जोडे र भने संविधानले सूचनाको हक दिएको छ, यो सरकारले खोस्न पाउछ ?सुचनाको हक सवैको लागि हो । सूचना प्रविधि विधेयकले प्रेस मात्र नभई लोकतन्त्रमाथि नै आक्रमण हो, मिडियाले आफ्नो विपक्षीमा लेख्छ कि समर्थनमा भन्ने हेर्न नहुने भन्दै उनले भने, ‘जनता र पाठकले जज गर्ने हो । प्रेससित डराउने किन ? हरेक व्यक्तीलाई सूचना माग्ने अधिकार छ ।
वास्तवमा सूचना प्रविधि विधेयक अभिव्यक्ती स्वतन्त्रतासँग सम्वन्धीत विधेयक होइन, देउवालाई सूचना प्रविधि विधेयकको सामान्य जानकारी पनि नभएको देखियो । देउवाले यसो भन्दा किन नेपाली काँग्रेसका साम्सदले ताली ठोके ? बुझिएन ।

प्रतिक्रिया दिनुहोस  
सामाजिक सञ्जाल मार्फत सामाजिक अराजकता मच्चाइँदै छ :महासचिव शंकर पोखरेल

विराटनगर । नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले सत्यको विश्लेषण नगरी भ्रमका पछि दौडन नहुने

एमालेको नीति : ८४ सम्म काँग्रेससँग सत्ता सहकार्य,चुनावमा आमनेसामने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काँग्रेस सँगको सत्ता सहकार्य ८४ को चुनावसम्म निरन्तर

मिर्गाैलासम्बन्धी उपचारमा नेपालले क्रमिक उपलब्धि हासिल गरेको छ ः प्रधानमन्त्री

  काठमाडौँ, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलासम्बन्धी उपचार र हेरचाहमा नेपालले प्रगति

स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पु¥याएको छ ः प्रधानमन्त्री

  काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि निर्मित स्थानीय

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई