२०७८ असोज २ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ ।
वृष–  कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।
मिथुन– भाग्यले साथ दिनेछ । वैदेशिक काममा प्रगति मिल्नेछ ।
कर्कट– विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा परिवर्तन आउनेछ ।
सिंह–  भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
कन्या– सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।

तुला– सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ ।
वृश्चिक– आर्थिक चिन्ता हुनेछ, काममा खर्च बढ्नेछ ।
धनु– यात्रामा बाधा मिल्नेछ, रमाइलोमा खर्च हुनेछ ।
मकर– आरोग्यता प्राप्ति हुनेछ, विरोधी पर जानेछन् ।
कुम्भ– नयाँ जिम्मेवारी थपिनेछ ।, क्षमतामा प्रशंसा पाइनेछ ।
मीन– मान प्रशंसा बढ्नेछ । अरुको साथ पाईनेछ ।

प्रतिक्रिया दिनुहोस  
कमजोर राज्यमा नागरिक बलिया बन्न सक्दैनन् : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिक अधिकारले मात्रै राज्य बलियो नहुने टिप्पणी गरेका

सामाजिक सञ्जालमा प्रयोग गरेर देशभरका मानिसलाई भड्काउने प्रयास भएका छन ः प्रधानमन्त्री

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र

एमाले अध्यक्ष केपी ओली पनि राष्ट्रवादी र काम गर्ने मान्छे भएको कारण उहाँ माथि आक्रमण भइरहेको छ ः सुनिता डङ्गोल

  काठमाडौं । काठमाडौं उपमहानगरपालिका उप प्रमुख सुनिता डङ्गोलले नेपाली युवा सकारात्मक ऊर्जा र राष्ट्रिय

अब नेपाल अगाडि बढ्यो बढ्यो, यसको ग्यारेन्टी हामी गर्छाैँ : केपी शर्मा ओली

आज हाम्रो पार्टीले ७६ वर्ष पूरा गरेर ७७ औं वर्षमा प्रवेश गर्दैछ । हामीले संघर्षका,

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई