२०७८ असोज ३ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।
वृष– सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।
मिथुन– भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
कर्कट– आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ ।
सिंह– भाग्यले साथ दिनेछ । वैदेशिक काममा प्रगति मिल्नेछ ।
कन्या– विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा परिवर्तन आउनेछ ।

तुला– नयाँ जिम्मेवारी थपिनेछ ।, क्षमतामा प्रशंसा पाइनेछ ।
वृश्चिक– मान प्रशंसा बढ्नेछ । अरुको साथ पाईनेछ ।
धनु– आर्थिक चिन्ता हुनेछ, काममा खर्च बढ्नेछ ।
मकर– सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ ।
कुम्भ– यात्रामा बाधा मिल्नेछ, रमाइलोमा खर्च हुनेछ ।
मीन– आरोग्यता प्राप्ति हुनेछ, विरोधी पर जानेछन् ।

प्रतिक्रिया दिनुहोस  
अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण

इलाम, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शैय्याको आज

अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु ःप्रधानमन्त्री

झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र

विकास आयोजनाहरुलाई दू्रत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरु समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै

रामको पवित्र जन्मभूूमि नेपाल हो भनेर भन्न हामी किन सक्दैनौँ ? साँचो बोल्दा को रिसाउँछ जस्तो गर्छाैँ भने हामीले के गरी खान्छौँ ? प्रधानमन्त्री ओली

काठमाडौँ, २३, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिकरुपमा सुन्दर, भौगोलिकरुपमा उर्बर, ज्ञान र संस्कृतिले

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई