यो आफ्नो उ अर्काको सकिने बाटो गोडिनु पर्छ



रामप्रसाद खनाल
भाषणमा मात्र होइन
कार्यशैली र ब्यवहारमा देखिनु पर्छ ।
खादा/माला/ स्वागतमा होइन
जन जनको मन मनमा हुनुपर्छ।
प्रशंसामा रमाउने होइन
आफ्नो गल्ती आलोचनामा देख्नु पर्छ।
आफ्नो मित्र प्रशंसकमा होइन
आलोचनात्मक समर्थनमा देख्नु पर्छ।
कुरा मात्र होइन जनताका
शुभलाभको बानी तोडिनु पर्छ।
तिमी मत माग्न जांदा के के भनेका थियौ
जन जनको मुस्कानमा त्यो देखिनु पर्छ।
कुरा स्वाभिमानका
कुरौटे र चाकडी छोडिनु पर्छ।
यो आफ्नो उ अर्काको
सकिने बाटो गोडिनु पर्छ ।

प्रतिक्रिया दिनुहोस  
आमा

  मैले रूदा, पिडा पोख्न — आमा भनें ! अभावमा , आवश्यकता पुरा गर्न —

आफू त कम्युनिस्ट हुनै सकिएन

आफू त कम्युनिस्ट हुनै सकिएन त्यस‌ै भएर केही पनि गर्न सकिएन आर. आर. चौलागाईं देशको

म ‘तिमी’ लाई सम्पूर्णतामा देख्न चाहान्छु

काठमाण्डौ ,फागुन २४। वात्सल्यताको छाता ओडेर निश्चलता सहित छुनुमुनु गर्ने सुन्दर छोरीको रूपमा….! आदर ,

किताब जात्राको अन्तर्राष्ट्रिय संस्करण नयाँ दिल्लीबाट सुरु, विश्वका कुनै पनि देशबाट किताब यात्राको अनलाइनमार्फत किताब मगाउन सकिने

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीबाट पठन संस्कृति प्रबर्द्धनको नेपाली अभियान ‘किताब जात्रा’ले विश्व

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई