सामूहिक नेतृत्व भनेको भीडको नेतृत्व हो


केशवप्रसाद भट्टराई

 

सामूहिक नेतृत्व भनेको भीडको नेतृत्व हो!
अराजकता र निर्णयहीनता पनि हो !
जवाफदेहीहीनता पनि हो !

नेतृत्व भन्ने बित्तिकै एक -दुई जनाको नेतृत्व हो !
त्यसैले नेतृत्व सामूहिक हुँदैन !
निर्णय प्रणाली मात्रै सामूहिक हुन्छ !

सबैजसो पार्टीले समिति प्रणालीको बर्खिलाप हुने गरी केन्द्रिय समितिलाई भेलामा रूपान्तरण गरेका छन् I
त्यसैले केन्द्रिय सदस्यहरूले आफ्नो भूमिका नै पाएका छैनन् !
सानो, छरितो र प्रभावकारी केन्द्रिय समिति बनाऊ !

सत्तरी- असी, सय -दुई सयको केन्द्रिय समिति भनेको केन्द्रिय समिति नै होइन !
केन्द्र निर्माण होइन !
केन्द्र विहीनता निर्माण हो !
मुलुकको सङ्कट भनेको नै सबैतिर केन्द्र विहीनताको स्थिति हो !

सभापति र अध्यक्षहरूलाई शक्तिशाली र निर्णायक बनाऊ !
जिम्मेवार र उत्तरदायी बनाऊ !

प्रतिक्रिया दिनुहोस  
अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/८३ को बजेट तयारीमा व्यस्त

काठमाडौं, जेठ ८ अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/ ८३ को बजेट वक्तव्यको तयारीमा व्यस्त रहेको

शंकर पोखरेलको टिप्पणी : राजावादीले गर्ने आन्दोलन जनता विरूद्वको हो

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीले जेठ १५ गतेदेखि गर्ने भनिएको आन्दोलन जनताका

अनेरास्ववियुको झण्डा सगरमाथामा

विश्वप्रसिद्ध हिमाल आरोही मिङ्गमा डेभिड शेर्पाले अनेरास्ववियुको झण्डा सगरमाथामा पुरयाउनु भएको छ । त्यसैलाई लिएर

प्रधानमन्त्रीसँग राष्ट्रसङ्घको हानीनोक्सानी कोषका कार्यकारी निर्देशकद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घको हानीनोक्सानी कोष (फण्ड फर रेस्पोण्डिङ टु लस एण्ड ड्यामेज)का

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई