‘खै कसरी’ बोलको गीत सार्वजनिक     


 काठमाडौँ, १६ मङ्सिर (रासस) :
गायक प्रमोद खरेलको स्वरमा सजिएको ‘खै कसरी’ बोलको गीत सार्वजनिक भएको छ । जेजी क्रियशन युट्युब च्यानलमार्फत निर्माण गरिएको गीत आज सार्वजनिक गरिएको हो । प्रवासमा रहेर नेपाली गीत, सङ्गीतलाई माया गर्ने गीतकार ज्योति गुरुङले कोरेको शब्दमा सङ्गीतकार गङ्गाराज राईले लय हाल्नुभएको हो ।

गीतको भिडियोमा मोडल नम्रता सापकोटा, विकास लामिछाने र भोजराज शर्मालाई फिचरिङ गरिएको छ । निर्देशक सुव्रतराज आचार्यको निर्देशन रहेको भिडियोमा जया शर्माले रचनात्मकता थप्नुभएको छ । राइज मिडिया नेटवर्कले पोष्ट प्रोडक्शन गरेको भिडियोलाई उत्सव दाहालले छायाङ्कन गर्नुभएको हो भने राजकुमार श्रेष्ठले सम्पादन गर्नुभएको छ । गुरुङको शब्दमा यसअघि परदेशी छोरी, यो कस्तो माया, मुटुको टुक्रालगायतका गीत बजारमा आइसकेका छन् ।
–––

प्रतिक्रिया दिनुहोस  
बाल मतलव!

-विष्णु रिमाल उनी पो निसासिए रे ! उननचालीस सालदेखि यता हामी निरन्तर पार्टी संगठन निर्माणमा

आमा

  मैले रूदा, पिडा पोख्न — आमा भनें ! अभावमा , आवश्यकता पुरा गर्न —

आफू त कम्युनिस्ट हुनै सकिएन

आफू त कम्युनिस्ट हुनै सकिएन त्यस‌ै भएर केही पनि गर्न सकिएन आर. आर. चौलागाईं देशको

म ‘तिमी’ लाई सम्पूर्णतामा देख्न चाहान्छु

काठमाण्डौ ,फागुन २४। वात्सल्यताको छाता ओडेर निश्चलता सहित छुनुमुनु गर्ने सुन्दर छोरीको रूपमा….! आदर ,

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई