दोहोरो अंकले घट्यो नेप्से


 

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ ।

सोमबार नेप्से परिसूचक १५.८२ अंक घटेर २०३२.३४ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.३० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८६ अंक घटेको छ।

यस दिन कारोबारमा आएका १३ वटै समूहका सूचक घटेका छन । यस दिन सर्वाधिक लाइफ इन्स्योरेन्सको शेयरमूल्य १ प्रतिशतभन्दा बढीले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन सानिमा बैंक अगाडि छ । यस बैंकको सोमबार ९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन उपकार लघुवित्त र सिभिल बैंकको ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस  
एमाले अब अलमलिनु हुँदैन : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेका नेता–कार्यकर्ताले अब अलमलिनु पर्ने अवस्था

घृणा र विद्वेष फैलाउने कुरा कहिल्यै पनि जायज हुन सक्दैन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश सबैले मिलेर बनाउनु पर्ने बताउनुभएको छ

देशको नक्सा बदल्न सक्ने केपी ओलीले देशको स्वरूप बदल्न सक्नुहुन्छ ः गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले नेकपा एमाले काम गरेर देखाउने पार्टी भएको

हामी सरकारमा नभएपछि ढिलाढाला हुनु, सुस्त हुनु, काम रोकिनु स्वभाविकै हो : अध्यक्ष ओली

  नुवाकोट-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारमा नभएपछि विकास नहुनु र काम रोकिनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई