दोहोरो अंकले घट्यो नेप्से


 

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ ।

सोमबार नेप्से परिसूचक १५.८२ अंक घटेर २०३२.३४ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.३० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८६ अंक घटेको छ।

यस दिन कारोबारमा आएका १३ वटै समूहका सूचक घटेका छन । यस दिन सर्वाधिक लाइफ इन्स्योरेन्सको शेयरमूल्य १ प्रतिशतभन्दा बढीले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन सानिमा बैंक अगाडि छ । यस बैंकको सोमबार ९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन उपकार लघुवित्त र सिभिल बैंकको ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस  
किन सिरोहिया पक्राउ परे

काठमाडौं, ८ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । एसएसपी

रास्वपा कायरहरूको पार्टी होइन: गृहमन्त्री लामिछाने

काठमाडौँ-उपप्रधानमन्त्री र गृहमन्त्री रवि लामिछानेले आफ्ना पार्टी रास्वपा कायरहरूको पार्टी नभएको बताउनु भएको छ। आइतबार

सन्दिपले विश्वकप खेल्न

सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने

अराजनीतिक प्रवृत्तिमा सुधार आवश्यकः महासचिव पोखरेल

१ जेठ (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाली समाजमा देखापरेको सामाजिक अराजकता

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई