२०८० भाद्र १० गतेको राशिफल


मेष– यात्रामा सास्ती हुनेछ । अनावश्यक खर्चले पिरोल्नेछ

वृष– पति पत्निमा खुशीयाली बढ्नेछ । साझेदारीमा फाइदा मिल्नेछ ।

मिथुन– आफन्तमा खिचातानी हुनेछ । घरायसी काममा बाधा आउनेछ ।

कर्कट– अध्ययनले साथ दिनेछ । आम्दानीमा प्रगति हुनेछ ।

कर्कट– मान सम्मान पाइनेछ । राजनीतिक पद लाभ मिल्नेछ ।

सिंह– खुशीको खबर सुन्न पाइनेछ, पुराना अधुरा काम पूरा हुनेछ ।

कन्या– स्वास्थ्यमा समस्या आउनेछ, अध्ययनमा बाधा पर्नेछ ।

तुला– प्रेममा खुशियाली बढ््नेछ, आफन्त भेटघाट हुनेछ ।

वृश्चिक– स्वास्थ्यमा सुधार हुनेछ । यात्रामा बढी खर्च हुनेछ ।

धनु– काममा प्रशन्नता बढ्नेछ , धनको सहयोग मिल्नेछ ।

मकर– पारिवारीक तनाव बढ्नेछ । विश्वास घात हुन सक्नेछ ।

कुम्भ– स्त्रीबाट लाभ मिल्नेछ, मित्रकोे सहयोग पाइनेछ ।

मीन– धनसम्पत्ति जम्मा हुनेछ, बाेलीले साथ दिनेछ ।

प्रतिक्रिया दिनुहोस  
कमजोर राज्यमा नागरिक बलिया बन्न सक्दैनन् : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिक अधिकारले मात्रै राज्य बलियो नहुने टिप्पणी गरेका

सामाजिक सञ्जालमा प्रयोग गरेर देशभरका मानिसलाई भड्काउने प्रयास भएका छन ः प्रधानमन्त्री

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र

एमाले अध्यक्ष केपी ओली पनि राष्ट्रवादी र काम गर्ने मान्छे भएको कारण उहाँ माथि आक्रमण भइरहेको छ ः सुनिता डङ्गोल

  काठमाडौं । काठमाडौं उपमहानगरपालिका उप प्रमुख सुनिता डङ्गोलले नेपाली युवा सकारात्मक ऊर्जा र राष्ट्रिय

अब नेपाल अगाडि बढ्यो बढ्यो, यसको ग्यारेन्टी हामी गर्छाैँ : केपी शर्मा ओली

आज हाम्रो पार्टीले ७६ वर्ष पूरा गरेर ७७ औं वर्षमा प्रवेश गर्दैछ । हामीले संघर्षका,

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई