पप्पु कन्ट्रक्सनका हरिनारायण रौनियार को प्रबेश गरेसँगै एमालेले बलियो


पर्सा-जनता पप्पु कन्ट्रक्सनका पुर्व संचालक समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य एवं पूर्वसांसद हरिनारायण रौनियार एमाले प्रवेश गर्नुभएको छ।

पर्साको पोखरियामा मंगलबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रौनियारलाई पार्टीमा स्वागत गर्नुभयो।

नेता रौनियारसँगै नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्यविना देवीलगायत विभिन्न पार्टीका सयौं नेता-कार्यकर्तालाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्नुभयो ।

नेता रौनियार २०७४ को निर्वाचनमा पर्सा ३ बाट सांसद निर्वाचित हुनुभएको थियो। उहाँ निर्माण व्यवसायी समेत हुन् । पछिल्लो २ वर्षमा पर्सामा विभिन्न दलका प्रभावशाली नेताहरू एमाले प्रवेश गरेसँगै त्यहाँका करीब एक तिहाइ स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभामा एमालेले बलियो उपस्थिति जनाएको छ।

प्रतिक्रिया दिनुहोस  
किन सिरोहिया पक्राउ परे

काठमाडौं, ८ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । एसएसपी

रास्वपा कायरहरूको पार्टी होइन: गृहमन्त्री लामिछाने

काठमाडौँ-उपप्रधानमन्त्री र गृहमन्त्री रवि लामिछानेले आफ्ना पार्टी रास्वपा कायरहरूको पार्टी नभएको बताउनु भएको छ। आइतबार

सन्दिपले विश्वकप खेल्न

सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने

अराजनीतिक प्रवृत्तिमा सुधार आवश्यकः महासचिव पोखरेल

१ जेठ (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाली समाजमा देखापरेको सामाजिक अराजकता

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई