पर्यटन बोर्डको कार्यकारी सदस्य सचिवमा मिलन देवकोटा


 

 

काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी समिति सदस्य सचिवको जिम्मेवारी मिलन देवकोटालाई दिइएको छ ।
हाल बोर्डकी सदस्य रहेका देवकोटालाई यही बिहीबार बसेको बोर्डको ३६२ औँ बैठकले बढीमा तीन महिनाका लागि सदस्य सचिवको जिम्मेवारी तोकेको हो ।

पर्यटन बोर्डमा कार्यकारी प्रमुख पद रिक्त रहेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले उक्त पदमा नियुक्ति प्रक्रिया अघि बढाइसकेको छैन ।

यस्तोमा नेपाल नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा ९ को उपदफा (४) अनुसार कार्यकारी प्रमुखको नियुक्ति नभएसम्म (बढीमा तीन महिना) का देवकोटालाई कार्यकारी समितिको सदस्य–सचिवका रुपमा काम गर्ने गरी जिम्मेवारी तोकिएको हो ।
उनी २०७८ चैतमा नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको कार्यकारी सदस्यमा नियुक्त भएकी थिईन ।

प्रतिक्रिया दिनुहोस  
अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता

काठमाडौं । अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी रहेको दायित्वको एकीन विवरण

उपनिर्वाचनको मिति तोक्न आयोगको परामर्श

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले आज भेट

प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले आज

नियमसङ्गत चलाएमा सहकारीहरु डुब्दैनन् र यसले कसैलाई डुबाउँदैन : प्रधानमन्त्री

काठमाडौँ, २९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको मर्मअनुसारका नियमसङ्गत चलाएमा सहकारीहरु नडुब्ने र

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई