अर्जुन मैनालीको भावुक स्टाटस !


अमेरिका बस्दै आएका चर्चित रक्तदाता अर्जुन मैनाली सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस पोस्ट गरेपछि बेपत्ता भएकाछन्।

श्रीमतीको नाममा गम्भीर सन्देशसहितको स्टाटस सोमबार बिहान  लेखेपछि मैनाली बेपत्ता भएका हुन !  हेर्नुस मैनालीको स्टाटस

प्यारी श्रीमती तारा,

धेरै धेरै माया!

आज परलोक जादै छु सालो रमेश उसकी श्रीमती अस्मिताले मलाई गत अप्रिलमा तिम्रै अगाडि शब्दबाटै मार्न प्रयास गरेकोतिमीलाई थाहै मानिसलाइ मार्न हतियार चाहिदो रहेनछ, शब्द पनि काफी हुदो रहेछ जीवनभरी सँगै बस्ने प्यारी श्रीमतीकोआफन्तसँग के झगडा गर्नु भनेर शान्त रहेँ मेरो आफ्नै स्वास्निको सामुन्ने तात्व छारोको कुरामा नामर्द, निच, खत्तम परिवारकोमानिस, सँस्कार नभएको मानिस जस्ता शब्दले प्रहार गर्दा तिम्रो (मेरो श्रीमतीको) मनमा के भयो होला! यसरी उसले आफु असलपरिवार सँस्कार भएको उदाहरण पनि दियो त्यो पनि हामी सुत्न लागि रहेको समयमा रातको १०:१५ बजे तिनिहरुका १० बर्षकीछोरी, १३१४ बर्षका छोरा सहित हाम्रो घरमा आयर गरेको  झगडाको दुरगामी असर दुई तीन पुस्तासम्म पुग्ने नै भई हाल्यो। अझमेरो छोरो सुत्न लागि सकेकोलाई समेत उठाएर झगडा गर्दा उसको मनमा के भयो होला! त्यो झगडाले छोरोको भोलिपल्टको जाँचमासहभागी हुन नसकेको तिमीलाई थाहा नै रमेश ग्रिडी सेल्फिस छँदै थिय, तर यसरी क्राइम नै गर्ला जस्तो लागेको थियन उसले आफ्नो स्वास्निको गर्मीलाई शितल बनाउन तिम्रो घरबार बिग्यारो, बिधुवा बनायो, छोरोलाई टुहुरो बनायो, मेरो आमाको काखरित्यायो यत्रो ठुलो नोक्सन बनाएर उसले के जित्यो? के पायो? अब तिम्रो क्षतिलाइ उसले सुनकै घर बनाएर दिय पनि पुर्ती हुनसक्ला ?

छोरीको बिहे सकिन्जेलसम्म घाइते भई बाँची रहेको थिएँ मेरो कारणले छोरीको बिहे बर्ष ढिलो नहोस भन्नेमा पनि सचेत थिएँ   बिहे सम्पन्न भयो दिन अगाडि अग्निको बाटोबाट परलोक जान सेतो कार भाडामा लिएँ कारलाई कतै लुकाएर राख्न भुलेछु छोराले सोध्यो, ‘यो कारमा को आएको ‘? त्यसपछी यो कार लुकाएँ जब परलोकको लागि घरबाट बाहिर निस्कन खोज्छु तबझलक्क तिम्रो मलिन अनुहार आँखा अगाडि देख्थेँ अनी मेरो आँखा रसाउथे मन रुन्थ्यो हरेक पल बाहिर निस्कन खोज्थेँ फेरीउही हुन्थ्यो आज मनलाई बेसमारी बाँधेर निस्केँ अब केही बेरमा परमधाम पुग्नेछु घरमा तिमी छोरोमात्रै हुनेछ्यौ केही दिनतिमीलाई धेरै गाह्रो हुनेछ आत्तिनु तिम्रो पिडालाई शक्तिमा बदल्न भगवानले साथ दिउन

गतबर्ष अमेरिकामा ५० हजारजना राजिखुशी परलोक गएछन अग्निकोबाटोबाट प्रतिशत भन्दा कम गएका रहेछन यो बाटोज्यादै नै पिडादायक आज यही बाटो जाँदै गर्दा मेरो अकल्पनिय चित्कार, दु:खले रमेश अस्मिताको मनलाई धेरै शितल शुखानुभुती हुन्छ नै होला त्यहिनै घडीमा मेरो शुभचिन्तकहरुलाई धेरै नराम्रो लाग्नुको साथै शोकमा हुनुहुनेछ मेरो दु:खत निधनभएतापनी मेरा शुभचिन्तकज्युहरुले रक्तदान, रक्तदान उत्प्रेरणा, रक्तदान कार्यक्रम, रक्तदाता संगठन जस्ता कुरालाई निरन्तरता दीइरहनुहुनेछ भन्ने लागेको ता कि समुदायमा कोही पनि बिरामीहरु रगत अभावले नमरुन मैले बिगत ३६ सम्म गरेका कर्मधर्मलाईब्लड डोनर्स एसोसिएसन नेपालले गिफ्ट अफ लाइफप्रकाशित गरेको सायद त्यस पुस्तकबाट रक्तदानकाबारेमा केहीसिकुन प्रेरित हुन अरु के भनम! मसँग यत्रो पिडा रहँदै गर्दा समुदायका हरेक सामाजिक कार्यमा लागि रहेँ दुखेको मनलाईलुकाइ राखेँ आज बिगत बर्षदेखिको दु: सकिदै

, तिमी, छोराछोरी (अमुनअमित) आमामा धेरै क्रितग्य छु तिमी धेरै असल श्रीमती रह्यौ छोराछोरी पनि असल नै भए घर, जागिर पनि राम्रै थियो नराम्रो मानिसको कु द्रिष्ट्री पर्‍यो सबै सत्यनास भयो अब मैले बारबार जन्म लिनु नपरोस यदी परेमाफेरिपनी तिमीलाई नै पाउँ जस्तो सुकै गाह्रो परिस्थिती आय पनि हतोत्साहित नहुनु तिमीलाई धैर्य धारणा गर्न सक्ने शक्तीमिलोस तिम्रो श्रीमान नम शिवाय !

भूर्भुवः स्व तत्सवितुर्वरेण्यं

भर्गो देवस्य धीमहि

धियो यो नः प्रचोदयात॥

प्रतिक्रिया दिनुहोस  
मुलुक संघीयताको कारण कमजोर भयो भन्ने भ्रामक प्रचार मात्र हो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतामा बढ्दो निराशाको कारण गलत तत्त्वहरू सक्रिय हुन

नेदरल्यान्डमाथि ६ विकेटको शानदार जित निकाल्दै नेपाल फाईनलमा

काठमाडौं । नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाको फाइनलमा प्रबेश गरेको छ ।

सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच खटपट देखिएपछी ,एमाले बरिष्ठ उपाध्यक्ष पोखरेलको यस्तो आयो ट्वीट

  सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच खटपट देखिएपछी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले विश्वासका साथ

मैले पानी जहाजको कुरा गर्दा केही मानिसले कुरा बुझेनन् : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुर नेपालको विशेष प्रकारको ठाउँ भएको बताउनुभएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई