कर्णालीको मुख्यमन्त्री एमालेलाई दिन प्रधानमन्त्री दाहालको निर्देशन
काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णाली प्रदेश सरकार निर्माणमा एमाले उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिनुभएको छ।
सत्तारुढ गठबन्धनको केन्द्रीय सहमति अनुसार कर्णालीको नेतृत्व एमालेलाई समर्थन गर्न माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले निर्देशन दिनुभएको हो।