एमाले सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित


 

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

पार्टीको १० औँ जिल्ला अधिवेशन श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँले मतदान प्रक्रियाबाट अध्यक्षमा चुनिनुभएको हो । सर्वसहमतिबाट नेतृत्व चयन हुन नसकेपछि मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिएको छ ।

अधिवेशनबाट उपाध्यक्षमा अर्जुन भण्डारी निर्वाचित हुनुभएको छ । यसै गरी सचिवमा कृष्णगोपाल तामाङ निर्वाचित हुनुभएको छ ।

उपसचिवमा शिवहरि सापकोटा र सुशीला पाख्रिन छानिनु भएको छ । अधिवेशनबाट १ सय १ सदस्सीय जिल्ला नेतृत्व चयन भएको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस  
अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण

इलाम, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शैय्याको आज

अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु ःप्रधानमन्त्री

झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र

विकास आयोजनाहरुलाई दू्रत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरु समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै

रामको पवित्र जन्मभूूमि नेपाल हो भनेर भन्न हामी किन सक्दैनौँ ? साँचो बोल्दा को रिसाउँछ जस्तो गर्छाैँ भने हामीले के गरी खान्छौँ ? प्रधानमन्त्री ओली

काठमाडौँ, २३, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिकरुपमा सुन्दर, भौगोलिकरुपमा उर्बर, ज्ञान र संस्कृतिले

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई