एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे


 

ताप्लेजुङ- नेकपा एमाले ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित हुनु भएको छ । मङ्गलबार सम्पन्न पार्टीको १२औँ जिल्ला अधिवेशनले उहाँलाई निर्वाचित गरेको हो ।

निर्वाचन समितिका अनुसार तुम्बाहाम्फेले आफ्ना प्रतिस्पर्धी बलबहादुर साम्सोहाङभन्दा २६ मत बढी पाउनुभएको थियो । पार्टी उपाध्यक्षमा दीपेन्द्र पोमू, सचिवमा सन्तोष चाम्लिङ, उपसचिव खुलामा गोपाल न्यौपाने र उपसचिव महिलामा भीमादेवी ओझा निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस  
किन सिरोहिया पक्राउ परे

काठमाडौं, ८ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । एसएसपी

रास्वपा कायरहरूको पार्टी होइन: गृहमन्त्री लामिछाने

काठमाडौँ-उपप्रधानमन्त्री र गृहमन्त्री रवि लामिछानेले आफ्ना पार्टी रास्वपा कायरहरूको पार्टी नभएको बताउनु भएको छ। आइतबार

सन्दिपले विश्वकप खेल्न

सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने

अराजनीतिक प्रवृत्तिमा सुधार आवश्यकः महासचिव पोखरेल

१ जेठ (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाली समाजमा देखापरेको सामाजिक अराजकता

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई