रास्वपा कायरहरूको पार्टी होइन: गृहमन्त्री लामिछाने
काठमाडौँ-उपप्रधानमन्त्री र गृहमन्त्री रवि लामिछानेले आफ्ना पार्टी रास्वपा कायरहरूको पार्टी नभएको बताउनु भएको छ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले गृहमन्त्री यस्तो बताउनु भएको हो।
उहाँले भन्नुभयो‚ ‘रास्वपा कायरहरूको पार्टी होइन। झूट र मीडिया ट्रायलले कोही डराउँदैनौँ।’