नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटी दोस्रो जिल्ला अधिवेशन आजदेखी , ओलीले उद्घाटन गर्ने


काठमाण्डौ । नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटी दोस्रो जिल्ला अधिवेशन आजदेखी प्रारम्भ हुने भएको छ ।

उद्योग व्यवसाय विशेष जिल्ला कमिटीका अध्यक्ष गोविन्द घिमिरेिले आजदेखी काठमाडौ को मल्ल होटलमा अधिवेशन आयोजना गर्न लागेको जानकारी दिनुभयो । जिल्ला अधिवेसनलाई भब्य एवं सफलता पूर्वक सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भैसकेको घिमिरेले बताउनु भएको छ ।

अध्यक्ष घिमिरेका अनुसार अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने छ । जेठ २६ गते बन्द सत्र हुनेछ । बन्द सत्र सञ्चालनका लागि अध्यक्ष मण्डल चयन गरिसकेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस  
खेलकूद महासङ्घको बैठक तथा प्रशिक्षण

५ असार (२०८१), काठमाडौं । नेपाल खेलकुद महासंघ स्थायी कमिटी बैठक तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम

एमाले काठमाडौंको अध्यक्षमा दीपक निरौलाको निरौला प्यानल नै बिजय

काठमाडौं, जेठ २९ । नेकपा एमाले काठमाडौंको अध्यक्षमा दीपक निरौला निर्वाचित हुनुभएको छ । सातौं

एमाले उद्योग व्यवसाय जिल्ला कमिटी अध्यक्षमा घिमिरे निर्वाचित

काठमाडौं, २९ जेठ । नेकपा (एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको अध्यक्षमा गोविन्दप्रसाद घिमिरे निर्वाचित

काठमाडौंको अध्यक्षमा दिपक निरौला र निर्मल देउलाबीच प्रतिस्पर्धा हुदै आज उम्मेदवारको दर्ता

काठमाडौं । नेकपा एमाले काठमाडौंको अध्यक्षमा दिपक निरौला र निर्मल देउलाबीच प्रतिस्पर्धा हुने भनिएपनी पनि

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई