नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटी दोस्रो जिल्ला अधिवेशन आजदेखी , ओलीले उद्घाटन गर्ने


काठमाण्डौ । नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटी दोस्रो जिल्ला अधिवेशन आजदेखी प्रारम्भ हुने भएको छ ।

उद्योग व्यवसाय विशेष जिल्ला कमिटीका अध्यक्ष गोविन्द घिमिरेिले आजदेखी काठमाडौ को मल्ल होटलमा अधिवेशन आयोजना गर्न लागेको जानकारी दिनुभयो । जिल्ला अधिवेसनलाई भब्य एवं सफलता पूर्वक सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भैसकेको घिमिरेले बताउनु भएको छ ।

अध्यक्ष घिमिरेका अनुसार अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने छ । जेठ २६ गते बन्द सत्र हुनेछ । बन्द सत्र सञ्चालनका लागि अध्यक्ष मण्डल चयन गरिसकेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस  
विद्या भण्डारीले अहिलेसम्म सक्रिय राजनीतिमा आउने चाहना व्यक्त गर्नुभएको छैन ः शेरधन राई

काठमाडौं- नेकपा एमालेको स्थायी समितीका सदस्य एवं कोशी प्रदेशका इन्चार्ज शेरधन राईले विद्या भण्डारीले सक्रिय

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

  नेपाल कम्युनिष्ट पार्टी एमाले  निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने

संवैधानिक पदाधिकारी नियुक्ति विवादको फैसला असार १८ मा गर्ने

विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिसम्बन्धी चार वर्षअघिको विवादमा सर्वोच्च अदालतले आज पनि निर्णय दिन

अन्तर मन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं, जेठ २८ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर मन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई