सत्ता सहकार्यको लागि मध्यरातमा हस्ताक्षर !


काठमाडौं, असार १८ । संसदका प्रमुख दुई दल नेपाली कांग्रेस नेकपा एमालेबीच सत्ता सहकार्य गर्ने सहमति भएको । लामोछलफलपछि दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली शेरबहादुर देउवाले सोमबारराति १२:१५ बजे छलफलपछिसत्ता सहकार्य गर्ने सहमति भएको हो !

कांग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमवार राती सहमतिपत्रमा हस्ताक्ष गरेसँगै दुवै नेता मध्यरातीनै नेताहरुसहित मध्यरातमा राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेर राष्ट्रपति रामचन्दै पौडेलसँग भेट गर्नुभएको कांग्रेसएमाले मिलेर एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएसँगै दुई दलका नेता राष्ट्रपति पौडेललाई भेट्नशितल निवास पुग्नुभएको हो

कांग्रेसका तर्फबाट सभापति देउवासहित नेताहरू रमेश लेखक ज्ञानेन्द्रबहादुर कार्की तथा एमालेबाट अध्यक्ष ओली, उपाध्यक्ष बिष्णुपौडेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरू शीतलनिवास जानुभएको हो एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीपुष्पकमल दाहाल प्रचण्ड विश्वास मत लिन असफल भए संविधानको धारा ७६ को अनुसार नै सरकार आह्वानको परिस्थितिनिर्माणका लागि उहाँहरू शीतल निवास पुग्नुभएको हो

पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको हो सहमतिअनुसार दोस्रो कार्यकाल देउवाकोनेतृत्वमा सरकार गठन हुनेछ

सहमतिमा कुन पार्टीले कति मन्त्रालय लिनेदेखि प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषयमा पनि समावेश

प्रतिक्रिया दिनुहोस  
प्रधानमन्त्री ओलीलाई संसद्‌मा दुई तिहाइको विश्वास

  काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाई बहुमतको विश्वास प्राप्त गर्नुभएको छ।आइतबारको प्रतिनिधिसभा

एमाले प्रवेशको लहर

अन्जनीकुमार अधिकारी/उदयपुर । पछिल्लो समय उदयपुरमा नेकपा एमाले प्रवेश गर्नेको लहर चलेको छ । मुलुकको

कांग्रेस–एमाले गठबन्धन तलमाथि हुन्न, यस्को विकल्प पनि छैन : उपप्रधानमन्त्री पौडेल

  काठमाडौं, साउन ४ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेबीच

सञ्चार क्षेत्रमा गर्नुपर्ने कामको सूचीसहित एमाले प्रचार बिभागले सञ्चारमन्त्री गुरुङलाई दियो ३० बुँदे सुझाव

  काठमाडौं, साउन २ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई नेकपा एमाले केन्द्रीय प्रचार

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई