प्रधानमन्त्रीद्धारा धोद्रे इलाकामा निर्माणाधीन पुल तथा द्रुतमार्गका संरचनाहरूको निरीक्षण


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज तराई–मधेस द्रुतमार्ग सडक आयोजनाका विभिन्न क्षेत्रको निरीक्षणमा गर्नुभएका छ ।
नेपाली सेनाले निर्माण गरिरहेको सो सडकका विभिन्न भागको प्रधानमन्त्रीले आज निरीक्षण गर्नुभएको हो ।

प्रधानमन्त्रीले निजगढ–काठमाडौंतर्फको लेनडाँडा सुरुङमार्गको लेनडाँडा इलाकामा निर्माणाधीन सुरुङ, जीतपुर खोला पुल तथा धोद्रे सुरुङको निकास क्षेत्रको निरीक्षण गर्नुभएको छ ।
काठमाडौं–निजगढतर्फको धोद्रे सुरुङको पनि प्रधानमन्त्रीले निरीक्षण गर्नुभएको छ । सो सुरुङको ब्रेक थ्रु भइसकेको छ । प्रधानमन्त्रीले धोद्रे इलाकामा निर्माणाधीन पुल तथा द्रुतमार्गका संरचनाहरूको पनि निरीक्षण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस  
अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/८३ को बजेट तयारीमा व्यस्त

काठमाडौं, जेठ ८ अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/ ८३ को बजेट वक्तव्यको तयारीमा व्यस्त रहेको

शंकर पोखरेलको टिप्पणी : राजावादीले गर्ने आन्दोलन जनता विरूद्वको हो

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीले जेठ १५ गतेदेखि गर्ने भनिएको आन्दोलन जनताका

अनेरास्ववियुको झण्डा सगरमाथामा

विश्वप्रसिद्ध हिमाल आरोही मिङ्गमा डेभिड शेर्पाले अनेरास्ववियुको झण्डा सगरमाथामा पुरयाउनु भएको छ । त्यसैलाई लिएर

प्रधानमन्त्रीसँग राष्ट्रसङ्घको हानीनोक्सानी कोषका कार्यकारी निर्देशकद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घको हानीनोक्सानी कोष (फण्ड फर रेस्पोण्डिङ टु लस एण्ड ड्यामेज)का

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई