एमाले महासचिव पोखरेलको यस्तो आयो स्टाटस


नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आ-आफ्नो पायक पर्ने ठाउमा सुरक्षित तरिकाले राहत र उध्दारमा जुट्न अनुरोध गर्नुभएको छ । सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै उहाले उक्त अनुरोध गर्नुभएको हो ।
वर्षाजन्य विपदमा परी काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको र हजारौ विचल्लिमा परेपछी महासचिवको उक्त स्टाटस आएको हो ।

एमाले महासचिवको स्टाटस

विरल वर्षा र बाढी पैरोको कारणले विभिन्न स्थानमा जनजीवन अस्तव्यस्त बन्न पुगेको छ। मानविय र भौतिक क्षति भएको छ ।सडक भासिएको तथा पैरोको कारणले यात्रुहरुको विचल्ली समेत भएको छ । आ-आफ्नो पायक पर्ने ठाउमा सुरक्षित तरिकाले राहत र उध्दारमा जुट्न अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस  
प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ

काठमाडौं, २६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको लक्ष्यका साथ

चाड पर्वका माध्यमबाट हामीले हाम्रो संस्कृतिलाई मजबुत बनाउनु पर्दछ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका सांस्कृतिक पर्वले देशलाई एकताबद्ध बनाउन सहयोग गरेका

पीडामा परेकाहरुको पिडा हराउनका लागि सहयोगी हातहरु बढाउन आग्रह गर्छु : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया

बडादशैंको महत्व झनै बढेर गएको छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं, असोज २५ । पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीले बडादशैं पर्वले सम्पूर्ण नेपालीबीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई