एमाले महासचिव पोखरेलको यस्तो आयो स्टाटस


नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आ-आफ्नो पायक पर्ने ठाउमा सुरक्षित तरिकाले राहत र उध्दारमा जुट्न अनुरोध गर्नुभएको छ । सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै उहाले उक्त अनुरोध गर्नुभएको हो ।
वर्षाजन्य विपदमा परी काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको र हजारौ विचल्लिमा परेपछी महासचिवको उक्त स्टाटस आएको हो ।

एमाले महासचिवको स्टाटस

विरल वर्षा र बाढी पैरोको कारणले विभिन्न स्थानमा जनजीवन अस्तव्यस्त बन्न पुगेको छ। मानविय र भौतिक क्षति भएको छ ।सडक भासिएको तथा पैरोको कारणले यात्रुहरुको विचल्ली समेत भएको छ । आ-आफ्नो पायक पर्ने ठाउमा सुरक्षित तरिकाले राहत र उध्दारमा जुट्न अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस  
अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/८३ को बजेट तयारीमा व्यस्त

काठमाडौं, जेठ ८ अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/ ८३ को बजेट वक्तव्यको तयारीमा व्यस्त रहेको

शंकर पोखरेलको टिप्पणी : राजावादीले गर्ने आन्दोलन जनता विरूद्वको हो

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीले जेठ १५ गतेदेखि गर्ने भनिएको आन्दोलन जनताका

अनेरास्ववियुको झण्डा सगरमाथामा

विश्वप्रसिद्ध हिमाल आरोही मिङ्गमा डेभिड शेर्पाले अनेरास्ववियुको झण्डा सगरमाथामा पुरयाउनु भएको छ । त्यसैलाई लिएर

प्रधानमन्त्रीसँग राष्ट्रसङ्घको हानीनोक्सानी कोषका कार्यकारी निर्देशकद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घको हानीनोक्सानी कोष (फण्ड फर रेस्पोण्डिङ टु लस एण्ड ड्यामेज)का

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई