एमालेको सचिवालय बैठक होटल बसेरामा, यस्ता एजेण्डाहरू
काठमाडौँ-नेकपा एमालेको सचिवालय बैठक होटल होटल बसेरामा बसिरहेको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाइएको थियो ।
आज बैठकमा अत्याधिक वर्षाका कारण ठूलो जनधनको क्षति भएकाले यसैलाई बैठकको एजेण्डा बनाइने बताईेको छ ।