प्रधानमन्त्री ओली चीन प्रस्थान
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्नुभएको छ। चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा प्रधानमन्त्री ओली हिमालयन एयरलाइन्सको चार्टर विमानबाट चीन प्रस्थान गर्नुभएको हो।