एमालेको नीति : ८४ सम्म काँग्रेससँग सत्ता सहकार्य,चुनावमा आमनेसामने


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काँग्रेस सँगको सत्ता सहकार्य ८४ को चुनावसम्म निरन्तर रहने दावी गरेका छन् ।
काठमाडौंमा जारी नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देशलाई समृध्द बनाउन एमाले र काँग्रेसको सत्ता सहकार्य ८४ सालसम्म निर्बाध ढंगले रहने दावी गरे । ´एमाले र काँग्रेस बीच ८४ सम्म सत्ता सहकार्य गर्ने सहमति भएको छ ।` महासचिव पोखरेलले भने-´त्यसै अनुरूप सत्ता सहकार्य कायम रहन्छ ।` देशको कु भलो चिताउनेहरूले सरकार ढल्छ भनेर हल्ला चलाएको भन्दै उनले हल्लाले सरकार नढल्ने बताए । महासचिव पोखरेलले काँग्रेससँग ८४ सम्म सत्ता सहकार्य गर्ने तर चुनाव भने एक्लाएक्लै लड्ने समेत बताए । ´हामी ८४ सम्म काँग्रेससँग सत्ता सहकार्य गर्छौ । उनले भने-´चुनाव भने आमएक्लाएक्लै लड्ने छौँ ।`
शहरिया मध्यम वर्गमा एमाले अलि कमजोर देखिएको भन्दै महासचिव पोखरेलले शहरिया मध्यम वर्गमालाई पार्टीसँग जोड्ने अभियान चलाइने बताए ।

प्रतिक्रिया दिनुहोस  
कमजोर राज्यमा नागरिक बलिया बन्न सक्दैनन् : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिक अधिकारले मात्रै राज्य बलियो नहुने टिप्पणी गरेका

सामाजिक सञ्जालमा प्रयोग गरेर देशभरका मानिसलाई भड्काउने प्रयास भएका छन ः प्रधानमन्त्री

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र

एमाले अध्यक्ष केपी ओली पनि राष्ट्रवादी र काम गर्ने मान्छे भएको कारण उहाँ माथि आक्रमण भइरहेको छ ः सुनिता डङ्गोल

  काठमाडौं । काठमाडौं उपमहानगरपालिका उप प्रमुख सुनिता डङ्गोलले नेपाली युवा सकारात्मक ऊर्जा र राष्ट्रिय

अब नेपाल अगाडि बढ्यो बढ्यो, यसको ग्यारेन्टी हामी गर्छाैँ : केपी शर्मा ओली

आज हाम्रो पार्टीले ७६ वर्ष पूरा गरेर ७७ औं वर्षमा प्रवेश गर्दैछ । हामीले संघर्षका,

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई