एमालेका महासचवि शंकर पोखरेलको आयो यस्तो स्टाटस


काठमाडौं । नेकपा एमालेका महासचवि शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्रलाई बङ्गलादेशको मोडलमा सत्ता परविर्तन गर्ने सपना नदेख्नु चेतावनी दनिुभएको छ ।
दुर्गा प्रसाईँ जस्ता हुल्लडबाजलाई परचिालन गरेर आपराधकि क्रयिाकलाप गराई दोष जत िसुरक्षाकर्मीलाई बोकाएर आफू भने पानी माथकिो ओभानो नबन्न पन िपोखरेलले पूर्वपञ्चहरु पूर्वराजा र उनका मतयिारलाई आग्रह गर्नुभएको छ । ॅबङ्गलादेशको मोडेलमा सत्तापलट गर्ने पूर्वराजा ज्ञानेन्द्रको योजना कार्यान्वयन गर्न जनकमाणडर तोकएिका दुर्गा प्रसाईँद्वारा परचिालति गरएिका हुल्लडवाजहरुले गरेको आपराधकि क्रयिाकलापको भारी सुरक्षाकर्मीलाई बोकाएर पानीमुनकिो ओभानो बन्न खोजरिहेका छन् राजावादीहरू, तर खुला समाजमा सबै कुरा छर्लङ्ग नै छ’, पोखरेलले सामाजकि सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।
दुर्गा प्रसाईँलाई दोष थोपरेर उम्कन खोजेका राप्रपाका संस्थापक पूर्वपञ्चहरुले अहलिे सुरक्षाकर्मीलाई दोष थोपर्नुको कारण नर्मिल नविासको थ्रेट भएको पोखरेलको वश्लिेषण छ । घटना भएको दनि दुर्गा प्रसाईँ र उनका अनुचकारको काँधमा दोष थोपर्ने राप्रपाका नेताहरूको अहलिे बोली फेरएिको पोखरेलले उल्लेख गर्नुभएको छ । ॅराजावादी र पूर्वपञ्चहरुले यो सबै अपराधको भारी दुर्गा प्रसाईँ र उनका अनुचरलाई बोकाएर उम्कन खोजेको भए थोरै भए पन िवश्विास गर्थे होला नेपाली जनताले, घटना घटेको दनिसम्म राप्रपाको संस्थापन पक्षलाई लागेको त यस्तै थयिो तर नर्मिल नविासको थ्रेटका सामु उनीहरू नरिीह देखएि र भन्न थाले प्रहरी दमनको प्रतरिोध गरेका हुन् आन्दोलनकारीले’, उहाँले लेख्नु भएको छ ।
नर्मिल नविासको अगाड िपूर्वपञ्चहरु नरिीह भएको पोखरेलको धारणा छ । ॅआँखादेखा सत्यलाई नर्मिल नविासको भयले थच्दिा यस्तै भयो पूर्व पञ्चहरूको नयित’ि, पोखरेलको धारणा छ ।

प्रतिक्रिया दिनुहोस  
कमजोर राज्यमा नागरिक बलिया बन्न सक्दैनन् : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिक अधिकारले मात्रै राज्य बलियो नहुने टिप्पणी गरेका

सामाजिक सञ्जालमा प्रयोग गरेर देशभरका मानिसलाई भड्काउने प्रयास भएका छन ः प्रधानमन्त्री

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र

एमाले अध्यक्ष केपी ओली पनि राष्ट्रवादी र काम गर्ने मान्छे भएको कारण उहाँ माथि आक्रमण भइरहेको छ ः सुनिता डङ्गोल

  काठमाडौं । काठमाडौं उपमहानगरपालिका उप प्रमुख सुनिता डङ्गोलले नेपाली युवा सकारात्मक ऊर्जा र राष्ट्रिय

अब नेपाल अगाडि बढ्यो बढ्यो, यसको ग्यारेन्टी हामी गर्छाैँ : केपी शर्मा ओली

आज हाम्रो पार्टीले ७६ वर्ष पूरा गरेर ७७ औं वर्षमा प्रवेश गर्दैछ । हामीले संघर्षका,

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई