अनेरास्ववियुको झण्डा सगरमाथामा



विश्वप्रसिद्ध हिमाल आरोही मिङ्गमा डेभिड शेर्पाले अनेरास्ववियुको झण्डा सगरमाथामा पुरयाउनु भएको छ ।

त्यसैलाई लिएर अनेरास्ववियु का अध्यक्ष समिक वडालले लेख्नुहुन्छ

विश्वको सर्वोच्च शिखर — सगरमाथा (८८४८.८६ मि) — मा अनेरास्ववियु २४औं राष्ट्रिय महाधिवेशनको लोगो र झन्डा फहरिनु हाम्रो साझा गौरवको क्षण हो। यो केवल झन्डा होइन, यो हो हाम्रो प्रतिबद्धता, साहस र संघर्षको प्रतिक!

यो ऐतिहासिक कार्यलाई सम्भव बनाउन अद्वितीय योगदान दिने विश्वप्रसिद्ध हिमाल आरोही मिङ्गमा डेभिड शेर्पाप्रति हामी गहिरो सम्मान र कृतज्ञता प्रकट गर्छौं।

जलवायु परिवर्तनको प्रभावबारे चेतना फैलाउने र यसको रोकथामका लागि विद्यार्थीहरूको संगठन अनेरास्ववियु दृढ छ — हामी आवाज उठाउनेछौं, नेतृत्व गर्नेछौं, र भविष्यको लागि समाधानको बाटो देखाउनेछौ।

प्रतिक्रिया दिनुहोस  
सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न एमालेका कार्यकर्ताहरू सक्रिय रूपमा लाग्नु पर्छ ः उपमहासचिव ज्ञवालीले

नेकपा एमालेको उपमहासचिव एवं स्कूल विभाग प्रमुख प्रदीप ज्ञवालीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा

विद्या भण्डारीले अहिलेसम्म सक्रिय राजनीतिमा आउने चाहना व्यक्त गर्नुभएको छैन ः शेरधन राई

काठमाडौं- नेकपा एमालेको स्थायी समितीका सदस्य एवं कोशी प्रदेशका इन्चार्ज शेरधन राईले विद्या भण्डारीले सक्रिय

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

  नेपाल कम्युनिष्ट पार्टी एमाले  निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने

संवैधानिक पदाधिकारी नियुक्ति विवादको फैसला असार १८ मा गर्ने

विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिसम्बन्धी चार वर्षअघिको विवादमा सर्वोच्च अदालतले आज पनि निर्णय दिन

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई