एमाले का महासचिव शंकर पोखरेलको यस्तो आयो स्टाटस


नेकपा एमाले का महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल फेसवुकमा एक स्टाटस लेख्दै वाईसियलले ७५ जना पदाधिकारी नै बनाएछ संगठनात्मक अराजकताले सामाजिक अराजकताको जन्म भएकोप्रति ध्यान दिन नसक्नु दुःखद पक्ष हो भन्नुभएको छ । लामो छिनाझपटी र रस्स्साकस्सी बीच नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग वाईसीएलको पदाधिकारीको संख्या दोब्बर संख्यामा वृद्धि गर्दै ३५ सदस्यीय रहेकोमा त्यसमा वृद्धि गरेर ७५ गरेपछि पोखरेलको त्यो स्टाटस आएको हो ।

प्रतिक्रिया दिनुहोस  
सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न एमालेका कार्यकर्ताहरू सक्रिय रूपमा लाग्नु पर्छ ः उपमहासचिव ज्ञवालीले

नेकपा एमालेको उपमहासचिव एवं स्कूल विभाग प्रमुख प्रदीप ज्ञवालीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा

विद्या भण्डारीले अहिलेसम्म सक्रिय राजनीतिमा आउने चाहना व्यक्त गर्नुभएको छैन ः शेरधन राई

काठमाडौं- नेकपा एमालेको स्थायी समितीका सदस्य एवं कोशी प्रदेशका इन्चार्ज शेरधन राईले विद्या भण्डारीले सक्रिय

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

  नेपाल कम्युनिष्ट पार्टी एमाले  निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने

संवैधानिक पदाधिकारी नियुक्ति विवादको फैसला असार १८ मा गर्ने

विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिसम्बन्धी चार वर्षअघिको विवादमा सर्वोच्च अदालतले आज पनि निर्णय दिन

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई