एमाले महासचिव पोखरेलको यस्तो आयो स्टाटस
नेकपा एमालेका महासचिव शङकर पोखरेलले लोकतन्त्रमा जनता नै शक्तिका श्रोत हुन् । जनताको हित नै राज्यको कर्तव्य हो । त्यस विपरितका चिन्तन र व्यवहार अलोकतान्त्रिक हुन् भन्नुभएको छ! सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै उक्त कुरा बताउनु भएको हो!