अाज वैशाख ९ गते साेमवारकाे राशिफल


मेष– विदेशबाट फाइदा मिल्नेछ । धार्मिक भावना आउने देखिन्छ
वृष– नयाँ ठाउँको भ्रमण हुनेछ । प्रेममा प्रगति देखिन्छ ।
मिथुन– स्वास्थ्यमा सुधार आउनेछ । ऋणभार कम हुनेछ ।
कर्कट– यात्रा सास्ती मिल्नेछ । व्यापारमा आम्दानी हुनेछ ।
सिंह– घरायसी किचलो बढ्नेछ । चिन्ताले बाधा गर्नेछ ।
कन्या– यात्राको तय हुनेछ । साथीभाइको सहयोग पाइनेछ ।
तुला– भोजनको सुख मिल्नेछ । कुटुम्ब वृद्धि हुनेछ ।
वृश्चिक– रमाइलोमा मन जानेछ । साथीभाइ भेटघाट हुनेछ ।
धनु– खर्चले चिन्ता बढाउनेछ । सरसामान हराउन सक्नेछ ।
मकर– व्यवसायमा नाफा बढ्नेछ । कृषि क्षेत्रमा सफलता मिल्नेछ ।
कुम्भ– उच्च व्यक्तिले साथ दिनेछन् । काममा प्रशंसा हुनेछ ।
मीन– स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् ।

प्रतिक्रिया दिनुहोस  
अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण

इलाम, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शैय्याको आज

अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु ःप्रधानमन्त्री

झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र

विकास आयोजनाहरुलाई दू्रत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरु समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै

रामको पवित्र जन्मभूूमि नेपाल हो भनेर भन्न हामी किन सक्दैनौँ ? साँचो बोल्दा को रिसाउँछ जस्तो गर्छाैँ भने हामीले के गरी खान्छौँ ? प्रधानमन्त्री ओली

काठमाडौँ, २३, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिकरुपमा सुन्दर, भौगोलिकरुपमा उर्बर, ज्ञान र संस्कृतिले

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई