बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


लेखनाथ, ११ वैशाख (रासस) ः पोखराबाट सुनौलीतर्फ जाँदै गरेको बसले पृथ्वीराजमार्गको बूढीबजारमा मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । एउटै दिशाबाट आएको ना २ ख २१६९ नं को बसले ग ६ प ३०२९ को मोटरसाइललाई ठक्कर दिँदा चालक पोखरा –२६ निवासी ३९ वर्षीय टीकाराम तिमिल्सेनाको मृत्यु भएको हो । बसले बाटो उछिन्दै गर्दा आफ्नै दिशामा रहेको मोटरसाइकललाई ठक्कर दिँदा तिमिल्सेना बाटोमा लड्न पुगेका थिए भने उनको उपचारको क्रममा पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानमा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बस र बसका चालक रवीन केसीलाई पक्राउ गरी थप अनुसन्धनका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई